• के तपाईंलाई कम्पनी दर्ता गर्नु छ ?
  • अध्याबधिक /नामसारी /ठाउसारी आदी केही गर्नु छ ?
  • ग्लोब एक्स म्यनेजमेन्ट - "बिश्वासनिय सेवाको लागि"
  • निर्माण /उद्योग /पर्यटन /समाज कल्याण आदीको स्विक्रीती लिनु छ ?
  • ब्यवसायको भ्याट विवरण दाखिला तथा लेखा ब्यबस्थपन गर्नु छ ?
  • लेखा प्रतिबेदन /आर्थिक योजना /बैन्किङ्ग णको प्रकृया गर्नु छ ?
  • कर /लेखा /कानुन तथा ब्यवसाय सम्बन्धी परामर्स आबश्यक छ ?
  • ग्लोब एक्स म्यनेजमेन्ट - "बिश्वासनिय सेवाको लागि"
  • लेखा सम्बन्धी सीप तथा ज्ञान सिक्न चाहनु हुन्छ ?
  • लेखा सम्बन्धी काममा गर्न वा काममा दक्क्ष बन्न चहानु हुन्छ ?
  • ग्लोब एक्स म्यनेजमेन्ट - "बिश्वासनिय सेवाको लागि"
  • कि ब्यवसायको लागि दक्क्ष लेखापल आबश्यक छ ?
  • ग्लोब एक्स म्यनेजमेन्ट - "बिश्वासनिय सेवाको लागि"
के तपाई यस साइटमा नयाँ हुनुहुन्छ ?
साइन अप नाउँ

साइन इन

सेवा ग्राहीका लागि प्रोफेसनलस
सिधा सम्पर्क
९८६९४२०१३३
सूचना :

करका सुचनाहरु

दर्ता कागजातका सुचनाहरु

ग्लोब एक्स कन्सलटिङ
परिचय

 

ग्लोब एक्स मैनेजमेन्ट एक परामर्श फर्म हो जसलाई चार्टर्ड एकाउन्टेन्ट, वकील र व्यवस्थापन स्नातकको रूपमा व्यावसायिक र समृद्ध ज्ञान र अनुभव भएका नेटवर्कका साथ स्नातक छन् जसले दुवै राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरूको लागि सफल असाइनमेन्ट पूरा गरेका छन् .....

बिस्तृतमा

हामीले सेवा प्रदान गर्ने व्यवसायिक क्षेत्रहरु

  • निर्माण
  • शिक्षा
  • आयात / निर्यात ब्यापार
  • ऊत्पादन
  • पर्यटन
  • अर्थ
  • खुद्रा ब्यापार
  • सुचना प्रबिधि

परामर्श प्रदान गरिने कामसंग सम्बन्धित कार्यालयहरु

  • कर कार्यलय
  • नगरपालिका
  • उद्धोग कार्यलय
  • भन्सार कार्यलय
  • पर्यटन कार्यलय
  • शिक्षा कार्यलय
  • बाणिज्य कार्यलय
  • समाज कल्याण परिसद्

काम गर्ने बिधि

काम गर्ने बिधि

1


माथिको कुनै सेवा तपाइलाई आवस्यक छ ?

2

साईन ईन / अप गरि वेबसाईटबाट काम अडर गर्न सक्नु हुन्छ।

3

सल्लाह परामर्शका लागि सम्पर्क गर्नुहोस ।

4

हाम्रा सल्लाहकार तथा कर्मचारीहरुले तपाईको काम सम्पन्न गरि सम्पर्क गर्ने छन्।

"ग्लोब एक्स कन्सलटिङ - सेवा फरक तरिकाले "

हामी बिश्वास गर्दछौ कि सेवाग्राहीका समस्याहरु हाम्रा आफ्नै समस्याहरु हुन्। लगनशीलता र समयमै कार्यसम्पादन गर्नसक्नुनै सफलताको छोटो आय हो र बिश्वास तथा भरपर्दो पन कै आधारमा हाम्रा सेवा ग्राहीहरुसंग सम्बन्ध गासिएकोले कुनै पनि हालतमा तपाइको हामि प्रतिको बिश्वास तोड्ने छैनौ।

प्रतिक्रिया