व्यवसायका दर्ता र कागजात

ग्लोब एक्स कन्सल्टिंङ यस सहरमै छिटो र विश्वसनीय तवरले गत ८ वर्ष देखि लेखा , अर्थ र कानुनी सेवा प्रदान गर्दै आएको संस्था हो जसले सुरुवाती अवस्थाको , बढ्दै गरेको तथा राष्ट्रिय/ अन्तरास्ट्रिय संस्थाहरु सम्मलाई सेवा प्रदान गर्दछ | निम्न उल्लेखित काम समयमै र भरपर्दो तबरले सम्पन्न गर्नका लागि हामी संग भएका बिसेषज्ञहरु र हाम्रा मेहनती कर्मचारीहरु तपाईका निम्ति सदा तत्पर छन |

साना र सुरुवातका ब्यबसायीहरुलाइ कम सुल्कमा कम्पनि कागजात,लेखा/कर , लाइसेन्स/परमिट ,बैंक लोन/कागजात ,स्थानीय स्वीकृति ,उद्योग स्वीकृति ,ट्रेडमार्क ,पेटेन्ट लगायतका कममा भरपर्दो परामर्स तथा सेवा प्रदानगर्ने हाम्रो मूल उदेश्य रहेको छ |

व्यवसायका दर्ता र कागजातका काम अंतरगत निम्न अनुरुप सेवाहरु प्रदान गर्दछौ |

ब्यबसाय र दर्ता 

 

स्वीकृति / परमिट

 

कम्पनि विवरण र कागजात 

 
१. प्राइभेट कम्पनि दर्ता   १.शैछिक परामर्स अनुमति /स्वीकृति ( सिक्षा मन्त्रालय बाट )   १. सुरु अवस्थाको जानकारी  
२. पब्लिक कम्पनि दर्ता   २. घ वर्ग निर्माण स्वीकृति ( जि.  बि. स. बाट)   २. बार्षिक विवरण  
३. घरेलु दर्ता    ३. औषधी सम्बन्धि स्वीकृति ( डी.डी. ए. बाट)   ३. नाम परिवर्तन  
४. बाणिज्य दर्ता    ४. उद्योग /एफ .डी .इ स्वीकृति   ४. ठेगाना परिवर्तन   
५. उद्योग दर्ता                

नबिकरण र अपडेट                        

  ५. उदेश्य परिवर्तन  
६. प्यान/ भ्याट दर्ता          आर्को >>   १. कम्पनि रजिस्ट्रार कार्यालयमा                              आर्को >>   ६. पूँजी वृद्धि /पुंजी संरचना परिवर्तन  
७. अन्तासुल्क दर्ता   २. साना उद्योग तथा घरेलु कार्यालयमा    ७. प्रबन्धपत्र / नियमावली संसोधन  
८. एक्जिम कोड दर्ता   ३. बाणिज्य कार्यालयमा   ८. एकलबाट बहुल/बहुल बाट एकल परिवर्तन   
९. वार्ड दर्ता    ४. स्थानीय निकाय / नगरपालिकामा   ९. सेयर खरिदबिक्री /जगेडा शेयर बिक्रि /म्रित्युपक्षिको शेयर नामसारी 
१०. नाफा रहित संस्था दर्ता   ५. एक्जिम कोड   १०. प.लि. बाट प्रा.लि ./प्रा.लि. बाट प.लि. मा परिवर्तन 
११. ट्रेडमार्क दर्ता            ६. अन्तशुल्क                                                         ११. गभिने कम्पनिको निर्णय   
१२. पेटेन्ट र डिजाइन दर्ता   ७.ब्यबसायीक लाइसेन्स /परमिट   १२. कम्पनि मर्जर /गाभिने कार्य  
१३. कपीराइट दर्ता          १३. कैफियत तलबको जवाफ /आवधिक जानकारीहरु 
१४.सामाजिक सुरक्षा कोष दर्ता  

ब्यबसाय बन्द / लिक्विडेसन

  १४. अन्य   
    १. कम्पनि रजिस्ट्रार कार्यालय अन्तर्गत      
    २. साना उद्योग तथा घरेलु कार्यालय अन्तर्गत      
    ३. बाणिज्य कार्यालय अन्तर्गत      
    ४. स्थानीय निकाय / नगरपालिका अन्तर्गत      

 

सोधपुछका लागि                                                                                                                                                                                      साइन इन गरी काम रेक्वेस्ट गर्न