संस्थाको जानकारी

ग्लोब एक्स कन्सल्टिंङ : अर्थ र कानुनी परामर्सदाता 

 

ग्लोब एक्स कन्सल्टिंङ व्यबस्थापन को क्षत्रमा काम गरिराखेका अनुभवी  र दक्षजनशक्तिद्वारा संचालित संस्था  हो  । यस संस्थामा आबद्ध रहेका व्यवस्थापकहरु  लेखा तथा  अर्थ सल्लाहकारहरु, कानुनी सल्लाहकारहरु तथा लगनसिल कर्मचारीहरुको नेटवर्क जसले आन्तरिक रास्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायहरु लाई परामर्स तथा सेवा प्रदान गरिसकेको छ | 

संस्थाका  बारेमा
स्थापना मिति: बि. स. २०६९
संस्थाको कार्यक्षेत्र: लेखा, कानुन अर्थ तथा व्यवस्थापन परामर्स/सेवा