लेखा , वित्तीय र कानूनी परामर्श

ग्लोब एक्स कन्सल्टिंङ एक विश्वसनीय संस्था हो जहाँ स्थानीय ,राष्ट्रिय तथा अन्तराष्ट्रीय ब्यबसाय र प्रोजेक्टहरुका लागि दक्ष्य जनसक्ति तथा बिसेषज्ञ उपलब्ध छन् | ब्यबसायका संचालकहरुले निम्न अनुरुपका आफ्नो प्रोजेक्टका कामहरु हाम्रो संस्थालाइ जिम्मा दिन पनी सक्नुहुन्छ अथवा हामी संग आबद्ध रहनु भएका कानुनी सल्लाहकार , लेखा सल्लाहकार ,अर्थ सल्लाहकार  तथा दक्ष्य कर्मचारीहरु नियुक्त गरेर गराउन पनि सक्नुहुन्छ |
 

ऋण र लगानी परामर्श

 

वित्त परामर्श र कानून

 

लेखा तथा कर

१. प्रावधान / अनुमान रिपोर्ट   १. उत्पादक कम्पनीहरूका लागि   १. भ्याट विवरण दाखिला
२. एफडीआई सेटअप   २. आयात / निर्यात व्यापार   २. इ -ति.डी,एस. दाखिला
३. राष्ट्रिय / अन्तर्राष्ट्रिय व्यापार ऋण परामर्श   ३. शैक्षिक संगठनहरू   ३. कर विवरण दाखिला
४. उद्योग अनुमति सेटअप   ४. निर्माण कम्पनीहरू    
५. बहु राष्ट्रीय कम्पनीको शाखा सेटअप   ५. होटल र यात्रा व्यवसाय    
६. परियोजना विस्तृत रिपोर्ट   ६. आईटी कम्पनीहरू    
७. ब्यापारका लागि विस्तृत वित्तीय रिपोर्ट   ७. गैर नाफामुखी संगठन (एनजीओ र आईएनजीओ)    

 

सोधपुछका लागि                                                                                                                                                                                              साइन इन गरी काम रेक्वेस्ट गर्न