Testimonials

गोबिन्द गौतम

सदस्य सचिब ,फेडेरेसन अफ नेपाल बुक्स एण्ड स्टेसनरी बिजनेस ( एफ.एन.बि.एस.बि) पोखरा

म मेरो व्यक्तिगत तथा फेडरेसनको तर्फ समेतबाट ग्लोब एक्स कन्सल्टिङ तथा उहाँहरुका चार्टर्ड एकाउन्टेन्ट र आर्थिक सल्लाहकारहरुलाई उपलब्धिमुलक प्राक्टिकल एकदिने प्रसिक्षण कार्यक्रम मार्फत हामी लाई लेखा र कर सम्बन्धि ज्ञान र जानकारी उपलब्ध गराउनु भएकोमा बिशेष धन्यबाद दिन चहान्छु | उक्त तालिम एकदमै सहभागी मुलक समेत रहेकोले हाम्रा पोखरा क्षत्रका सदस्यहरुका लागि समेत धेरै उपलब्धिमुलक रहन गयो र पछिका दिनमा पनि यस्ता कार्यक्रम को अपेक्षा गर्दछौ |

राम कृष्ण सिँम्खडा

प्रिन्सिपल, विनायक सिद्ध कलेज

बिगत ४ वर्ष भन्दा पहिले देखि ग्लोब एक्स कन्सल्टिङबाट मैले बारम्बार परामर्सदाताहरु नियुक्त गरको छु| अहिले पनि उनीहरुसंग सेवा लिईराखेको छु र उनीहरुको सेवाबाट मा खुशी पनि छु किनकि किनकि उनीहरु आबस्यक परेको बखत जरुरी अबस्थामा उपिस्थित हुन्छन र उनीहरु को सेवा भरपर्दो पनि छ |

रोजिना बखुन्छे

लेखा तालिम ब्याच - II

मैले ग्लोब एक्स कन्सल्टिंङबाट १ वर्ष पहिले सुरुवाती लेखा तालिम लिएको थिएँ | मैले यसै संस्थाबाट जागिरको अवसर पनि पाएँ | मलाई कस्तो लाग्दा छ कि म जहाँ पनि काम गर्दछु ,मलाई प्रसंसनिय तवरलेनै व्यवहार गरिएको छ र सदा मैले मेरो छ्यमताको माग भएको अनुभब गरेको छु | एकै बर्षको छोटे समयमा पनि म लेखा को काम समाल्हन ,परामर्स दिन ,लेखा प्रतिबेदनहरु समेत तयार गर्न र कर कार्यलयमा लेखा सम्बन्धि काम को प्रतुती दिन सक्ने भएको छु |